Saturday, January 21, 2012

"आमा" मलाई सम्झी सम्झी आमा आखाको मोती न झार्नु है!! पर्देसी भयो छोरा भनि आफ्नो मन न मार्नु है!! जहाँ जान्छु जे गर्छु आमा आसिर्बाद मलाई दिदै गर्नु!! दुधको भारा न तिरी आमा खै म पनी कसरी मर्नु!! न खाई खाई ल्याइदिएको पटुकी कोत्यो मकै र भटमास!! न मिठो मानी फ्याक्दिएको म पनी थिए कती बदमास!! आफै खान बनाउन पर्दा हजुरलाई नै सम्झने गर्छु!! आगन भन्दा टाढा हुदा सम्झी सम्झी छक्क पर्छु!!

No comments:

Post a Comment